अन्ततः अर्चनाको पोर्न भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, १८ कात्तिक । भारतीय मुलकी पोर्न स्टार सन्नी लिओनीको फलो गर्दै आफु पनि पोर्ट स्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरुको पोर्न भिडियो सार्वजनिक भएको छ । मेन्द्रनगरकी पनेरुले झण्डै तीन महिना अघि आफु पोर्न चलचित्र खेल्नै भन्दै हिडेकि थिईन । उनले सार्वजनिक आफु नेपाली पोर्ट स्टार बन्ने अभिव्यक्ती दिए पछि केही समय आलोचीत समेत बनेकी थिईन् । अन्ततः उनले आफ्नो चाहना पुरा गरेकी छिन् । उनको पोर्न चलचित्रको छाँयाकनको भिडियो सार्वजनिक भएको छ । उनको यो भिडियो लगभग ८१ हजारले यूट्यूबमा हेरी सकेका छन् ।

,

0 comments

Write Down Your Responses