महतो आए ठाकुर गए ।

३ काठमाडौं ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भारत जाँदै छन्। स्वास्थ्य परीक्षणका लागि भन्दै ठाकुर भारत जान लागेका हुन्।  ठाकुर अपरान्ह ४ बजे जेट एअरलान्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ठाकुरले नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा खुट्टाको उपचार गराउने छन् । भारत बसाइका क्रममा ठाकुरले भारतीय उच्च नेताहरुलाई भेट्ने कार्यक्रम समेत रहेको छ।


0 comments

Write Down Your Responses