साहित्यकार प्रकाश सायमी "अतुल स्‍मृति गुरुकुल सम्मान २०७२" बाट सम्मानित ।

 ८  माघ,काठमाडौं ।
 अतुल स्मृति गुरुकुल काठमाडौंले अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई सम्मान गरेको छ । तबलाबादक अतुल गौतमको सम्झनामा गठित गुरुकुलले ४४ औँ अतुल स्मृति दिवसको अवसरमा काठमाडौं पशुपति क्षेत्रमा गरेको एक कार्यक्रममा साहित्यकार सायमीलाई सम्मान गरेको हो । यस्तै सतिशचन्द्र सानुबाबा सम्मान २०७२ बाट तबला बादक नवराज गुरुङ र सुकर्म अतुल स्मृति सम्मान २०७२ बाट सितार बादक  ज्ञानुराराधा गोर्खालीलाई सम्मान गरिएको छ ।
तबला बादक नवराज गुरुङ )
    ( सितार बादक  ज्ञानुराराधा गोर्खाली )
साहित्यकार प्रकाश सायमी )



1 comments

Write Down Your Responses