ब्रेकिङ न्युज - ५ दशमलब ५ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंमा । (भिडियो सहित । )

२२ माघ,काठ्मान्डौं । 
सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको  छ। धेरै महिनापछि फेरि भूकम्पको ठूलो पराकम्पन महसुस भएको हो । सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोटसहित पश्चिम नेपालका कास्की, तनहुँ, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा महसुस गरिएको छ।  


0 comments

Write Down Your Responses