३ माघ दुबई ।
बेलायती नायीका जेनिफिर मेटकाल्फ पुराना कुरा बिर्सदै खाडी मुलुक युएईको दुबइमा देखीइन्। सुन्दर शरिरकी धनी जेनिफीर दुबइको सुमुन्द्री किनारमा हट बिकिनीमा आगो लगाउँदै देखिएकी हुन् । २९ वर्षिय जेनिफिर सेतो रंगको बिकिनीमा सुमुन्द्री किनारमा रमाउँदे गरेको देख्नेहरु होश उडेको थियो। निकै उत्तेजक हाउभाउका साथ उनलाई देख्नेहरुले उनले पुरानो कुरा बिर्सेको अनुभव गरेका थिए । सु्न्दर जेनिफिरलाई केही महिनाअघिमात्रै उनका ब्वाईफ्रेण्डले अनेक लाञ्छना लगाउँदै छोडेका थिए । तर जेनिफिरले अब आफू निकै अघि बढेको संकेत गरेकी छिन्। उनले दुबइमा बिकिनीमा यसरी मच्चाईन धुम, तस्विरमा हेरौ..।
Even though a terrorising face of actress Swathi Reddy on the posters of upcoming film Tripura is dominating the cinematic landscape in Hyderabad, the actress is actually very lively in real life and struggles to contain her excitement about the film.
“I play an innocent housewife who gets weird dreams that strangely become true. Tripura is a complete entertainer with natural horror elements that is bound to spook the audience,” Swathi shares. Swathi’s previous Telugu flick was 2014 hit film Karthikeya and though she’s done a few Malayalam and Tamil projects in between, the Telugu audience will see her on-screen after an year.
“Due to my commitments with Malayalam and Tamil films, I haven’t been able to dedicate much time for Telugu films of late. However, the time off has allowed me to spend time with my parents and focus on making quality films,” she explains.
Horror is an unchartered territory for the 28-year-old actress, who has made a conscious effort to steer clear from conventional cinema.
“I’m not used to these regular song & dance roles or horror,” she points out.
“As a result, shooting for such a hardcore commercial film was quite difficult. However, shooting for Tripura turned out to be a thoroughly enjoyable experience,” gushes Swathi, who is known for her roles in films like Ashta Chamma and Swamy Ra Ra.
Ever since the trailer of Tripura was out, Swathi’s weight has been the talk of the town. “Yes there are quite a few (comments on her weight) of those wherever I go. I’m pretty sure I’ll get a lot of flak after the film’s release, but the role required me to look innocent and elderly. That’s the reason I put on six kilos for my character,” she reveals.
With no upcoming projects in the immediate future, Swathi says she’s enjoying the slow phase of her life and admits being slightly choosy when it comes to being picking films in Tollywood.
“I’m quite content with what I have. Whatever comes my way, I try to pick the best of the lot and do it to the best of my ability. I’m not looking to achieve greatness – I’m currently enjoying this slow and steady phase in my life,” she adds, with a smile.
“I play an innocent housewife who gets weird dreams that strangely become true. Tripura is a complete entertainer with natural horror elements that is bound to spook the audience,” Swathi shares. Swathi’s previous Telugu flick was 2014 hit film Karthikeya and though she’s done a few Malayalam and Tamil projects in between, the Telugu audience will see her on-screen after an year.
“Due to my commitments with Malayalam and Tamil films, I haven’t been able to dedicate much time for Telugu films of late. However, the time off has allowed me to spend time with my parents and focus on making quality films,” she explains.
Horror is an unchartered territory for the 28-year-old actress, who has made a conscious effort to steer clear from conventional cinema.
“I’m not used to these regular song & dance roles or horror,” she points out.
“As a result, shooting for such a hardcore commercial film was quite difficult. However, shooting for Tripura turned out to be a thoroughly enjoyable experience,” gushes Swathi, who is known for her roles in films like Ashta Chamma and Swamy Ra Ra.
Ever since the trailer of Tripura was out, Swathi’s weight has been the talk of the town. “Yes there are quite a few (comments on her weight) of those wherever I go. I’m pretty sure I’ll get a lot of flak after the film’s release, but the role required me to look innocent and elderly. That’s the reason I put on six kilos for my character,” she reveals.
With no upcoming projects in the immediate future, Swathi says she’s enjoying the slow phase of her life and admits being slightly choosy when it comes to being picking films in Tollywood.
“I’m quite content with what I have. Whatever comes my way, I try to pick the best of the lot and do it to the best of my ability. I’m not looking to achieve greatness – I’m currently enjoying this slow and steady phase in my life,” she adds, with a smile.
काठमाडौं, २६ कात्तिक ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको मौका पारेर बेलायतमा बस्ने नेपालीहरुले मोदी विरुद्ध प्रदर्शनको तयारी गरेका छन् । मोदी बिहीवारै बेलायत पुग्ने कार्यक्रम छ ।
ब्रिटिस गोर्खा भुतपूर्व सैनिक संगठन (बिगेसो)को अगुवाइमा सो प्रदर्शन हुन लागेको हो । बिगेसोले नेपालमाथि भारतले लगाएको नाकावन्दी विरुद्धको सो प्रदर्शनमा सहभागि हुन बेलायतमा बस्दै आएका संपूर्ण नेपालीलाई आव्हान गरेको छ । प्रदर्शन बेलायती संसद् भवन अगाडि गरिने बताइएको छ ।
यसअघि बिगेसोले बेलायती प्रधानमन्त्री डेभिड क्यामरनलाई भेटेर भारतीय प्रधानमन्त्रीसंग नाकाबन्दी खुलाउन पहल गरिदिन आग्रह गरेका छन् । उनीहरुले क्यामरुनलाई ज्ञापन पत्रसमेत बुझाएका छन्् । सो ज्ञापन पत्रमा भारतले नेपालमाथि गरेको नाकावन्दी बदनियतपूर्ण तथा गैरकानुनी रहेको उल्लेख छ ।
बिगेसो क्यामरनलाई बुझाएको सो ज्ञापन पत्रमा भनेका छन् ‘ हाम्रो मातृभूमिलाई आफ्नो अधिनस्त राख्ने वा अथाह जलश्रोत सधैंका लागि कब्जा गर्ने भारतीय रणनीतिकारुपमा हाम्रो देशमा हेरिएको छ । यस्ता कदमले नेपाल सिक्किमीकरण, फिजीकरण वा हालैको क्रिमियाको अवस्था सिर्जना हुने खतरा छ ।’
खर्भरै भूकम्पका कारण भएको जनधनको क्षतीबाट तंग्रिदै गरेको देश नेपालमा नाकावन्दीले मानवीय संकट उत्पन्न गरेको जनाउँदै बिज्ञप्तिमा ‘बेलायत सरकारले ध्यान दिन आवश्यक छ कि सुगौली सन्धीदेखि नेपालले भागिरहेको कथित भूपरिवेष्ठित हुनुको पीडा ब्रिटिस–भारत सरारले अवलम्वन गरेको औपनिवेशिक राजनीतिकै परिणाम हो । नेपाललाई सुनियोजित ढंगले भौगोलिकरुपमा बाहिरी संसारबाट पूर्णतः अलग राख्न बेलायतले भारत छाडनेबेलामा सधैंका लागि भूपरिवेष्ठित वा भारतवेष्ठित राख्दासमेत नेपाल र नेपाली जनताले भारत र बेलायतमाथि पूर्ण विश्वास तथा भरोसा गरे । दुवै देशले नेपाल र नेपाली जनतालाई उनीहरुका रणनीतिक स्वार्थहरु पुरा गर्ने प्रयोजनका लागि मात्र उपयोग गरे ।’
भारतको कदम संयुक्त राष्ट्रसंघको वडापत्र, समुन्द्रसम्वन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीलगायतका सन्धी सम्झौताको उल्लंघन भएकाले नाकावन्दी खुलाउन पहल गरिदिन आग्रह गरिएको छ ।
आफ्नी श्रीमतीले इन्टरनेटमा अपलोड गरेको सेल्फी एकाएक भाइरल बनेपछि एकजना पुरुषले डिभोर्स दिएका छन् । श्रीमतीको तस्वीर लोकपि्रय हुँदा आरिसले जलेर डिभोर्स दिए होलान् की भन्ने सोँच्नुहोला ? तर होइन । युक्रेनमा भएको यो घटनामा यस्तो अपि्रय निर्णय लिने पुरुष स्थानीय नेता पनि रहेछन् र श्रीमतीको सेल्फीले बेइज्जेती भएको भन्दै डिभोर्स दिएछन् ।
समाचार अनुसार युक्रेनको आर्किव ओब्लास्ट क्षेत्रकी बासिन्दा ३२ वर्षकी अलिना पोलिटिका नामकी महिला निकै सुन्दर छिन् । उनले आफ्नो अश्लील सेल्फी खिच्दी रहेछिन् र त्यसलाई इन्टरनेटमा अपलोड गर्दिरहेछिन्, जो तत्कालै भाइरल बन्दोरहेछ ।
श्रीमतीको अश्लील तस्वीरहरुका कारण आफ्नो प्रतिष्ठामा धक्का पुगेको महसुस अलिनाका श्रीमान अलेक्जेन्डर पोलिटुखाले गरे । आफुलाई आफ्नो पहिचानका आधारमा नभै सोसल मिडियामा भाइरल बनेका श्रीमतीका नांगा तस्वीरको माध्यमबाट मान्छेले चिन्न थालेपछि उनले १० वर्ष लामो वैवाहिक सम्बन्ध टुंगाउने निधो गरेको बताइएको छ ।
लोग्नेले आफ्नो काम नरुचाएर सम्बन्ध नै टुंगाउने निर्णयका साथ अदालतमा निवेदन गरेको पछिमात्र उनले थाहा पाइन् । छोरो र आफुलाई छाडेर हिँडेका लोग्ने घरमा फर्केर नआएपछि अलिनालाई सायद पछुतो भएछ । उनले सोसल मिडिया मार्फत अहिले आफुले जिवनकै कठीन क्षण भोगिरहेको बताएकी छिन् ।
कार्तिक २६, २०७२- सर्वसाधारणलाई बाँड्ने १० ट्रक दाउरा काठमाडौं भित्रिएको छ । वनमन्त्री अग्निप्रसाद सापकोटाको निर्देशनपछि टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) ले बिहीबार बिहानसम्म १० ट्रक दाउरा काठमाडौं भित्र्याएको हो ।
‘पहिलो लटको काठ शुक्रबारदेखि बिक्री सुरु गर्छौ,' टिसिएनका महाप्रबन्धक वीरेन्द्र यादवले ईकान्तिपुरलाई भने, ‘बालकुमारी र गौशालाबाट सर्वसाधारणले दाउरा किन्न सक्नेछन् ।’ दाउराको मूल्य भने निर्धारण भइसकेको छैन ।
भारतको नाकाबन्दीपछि उपत्यकासहित देशभरका सर्वसाधारण इन्धन अभावको मारमा परेपछि वनमन्त्री सापकोटाले मंगलबार सर्वसाधारणलाई दाउरा बाँड्ने निर्णय गरेका थिए । पहिलो चरणमा तीन सय चट्टा (करिब सवा दुई सय ट्रक) दाउरा काठमाडौं ल्याउने व्यवस्था मिलाउन मन्त्री सापकोटाले निर्देशन दिएका थिए ।
महाप्रबन्धक यादवका अनुसार बाराको निजगढलगायतका क्षेत्रबाट पहिलो लटका दाउरा ल्याइएको हो । ‘छिट्टै नवलपरासीबाट पनि दाउरा भित्रिँदैछ,' यादवले भने, ‘जतिसक्दो चाँडो दाउरा ल्याएर सर्वसाधारणलाई बिक्री गरिनेछ ।’
जीवनमा सुताई पनि एउटा महत्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ । सामान्यतय मानिसहरु आफ्नो सुताइबारे धेरै सोच्दैनन् । तर, ‘बेड–लाईफ’ ले पनि कतिपय अवस्थामा सिंगो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरु बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार नांगै सुत्नुका मुख्य फाइदाहरु यस्ता छन् :
१. हाइजेनिक हुन्छ : राती सुत्ने बेला पेन्ट वा अरु कपडा लगाएर सुत्दा शरिरमा विभिन्न ब्याक्टेरिया प्रवेश गर्नसक्छ । त्यसैले पनि नांगै सुत्नु हाइजेनिक मानिन्छ । जसले गर्दा शरिरमा राति गर्मी हुनसक्ने भएकाले पनि वैज्ञानिकहरु नांगै सुत्नुलाई हाइजेनिक मान्छन् ।
२. राती सहज रुपमा सुत्न सकिन्छ : तपाईँ सुत्ने बेलामा शरिरको तापक्रम पनि कम हुनु आवस्यक हुन्छ । हामी गहिरो निन्द्रामा हुँदा शरिरको तापक्रम पनि तुलनात्मक रुपमा कम हुनुपर्छ । तर, कपडासहित सुत्दा शरिरमा तापक्रम बढ्नसक्छ । यसरी, शरिरको तापक्रम सन्तुलन बनाउनका लागि पनि नांगै सुत्नु आवस्यक छ ।
३. सेक्स डिजायर बढाउँछ : छाला छोएर सुत्दा स्वभाविक रुपमा शरिरमा हर्मोनको मात्रा बढ्छ । जस्तै, अक्सिटोकिन जस्तो हार्मोनको मात्रा बढ्छ । र यसले शरिरमा सेक्सको डिजायर पनि बढाउँछ । यसरी, एक्लै वा जोडी सुत्दा पनि छाला छोइँदा त्यसले शारिरिक आवस्यकता पनि बढाउँछ ।
४. अद्धित्तिय स्वतन्त्रता मिल्छ : नांगै सुत्दा साँच्चिकै स्वतन्त्रता मिल्छ । यत्तिको स्वतन्त्रताको अनुभुति सायदै अरु गतिविधिबाट मिल्ला । यसले संवेदनशीलता पनि अन्य अवस्थामा भन्दा बढी हुन्छ ।
५. शरिरको तौल घटाउन मद्धत गर्छ : मोटो हुने मानिसहरु शरिरको तौल घटाउन धेरै कोसिस गर्छन् । तर, नांगै सुत्नाले पनि शरिरको तौल घट्छ । शरिरको तौल घटाउने यो पनि एउटा राम्रो तरिका हो । –एजेन्सी
प्रधानमन्त्री केपी शर्मा ओलीले वीरहरुको भूमी नेपाल आत्मानिर्भर हुँदै गएको बताएका छन्। भारतीय नाकाबन्दीले आशा गर्ने प्रवृती हट्दै गएको र आत्मनिर्भरताको भावना विकास हुन थालेको ओलीले बताए।
१६ औँ राष्ट्रिय विभूती तथा किराँत धर्मका महागुरू फाल्गुनन्द लिङदेनको १३१ औँ जन्मजयन्तीको अवसरमा बुधबार पाँचथरको रविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मागेर खाने प्रवृतिले राष्ट्रवादी नहुने समेत बताए।
उनले भारतप्रति लक्षित गर्दै वीरहरुको भूमीलाई पोल्टामा पार्न नसक्ने समेत दावी गरे। फाल्गुनन्द जन्मजयन्तीको दिन सार्वजनिक विदा समेत घोषणा गरेका प्रधानमन्त्री ओलीले संविधानप्रति असहमति जनाउँदै भारतले गरेको नाकावन्दी खुलाउने विषयमा कुटनीतिक तहबाटै पहल भइरहेकाले चाँडै समस्या समाधान हुने जिकिर गरे।
नाकावन्दीले दुःख मात्रै नभई आँखा पनि खोलिदिएको ओलीको भनाई छ। ‘हाम्रा आँखा खुलेका छन्’, उनले भने, ‘अब समृद्धिको बाटोमा लम्किनुपर्छ।’
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले दुई वर्षभित्रमा देश लोडसेडिङ मुक्त हुने दाबी गरे। संविधानसभाको दोस्रो निर्वाचनमा किराँत धर्मगुरू आत्मानन्द लिङदेनबाट आर्शिवाद लिएका ओलीले फाल्गुनन्दको तपोभूमी पाँचथरको लब्रेकुटी, सिलौटी र लारूम्बाको विकासका लागि गुरुयोजना निर्माण गरिने पनि बताएका छन्।
पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले जनताको चाहना अनुसारकै संविधान जारी भएको भन्दै मन कुँड्याउने ठाउँ नरहेको बताए। क्षेत्रिय राजनीति गर्ने दलहरूले उत्पात मच्चाएको उनको धारणा छ। उनले दमक–चिसापानी–रवि सडकखण्ड र राँके–रवि–भेडेटार सडकखण्डको काम द्रुत गतिमा हुने आश्वासन समेत दिए।
ओलीसँगै पूर्वसभामुख सुवास नेम्वाङ, कानुन तथा न्याय मन्त्री अग्नि खरेल र प्रधान सेनपाति राजेन्द्र क्षेत्री आज बिहान पाथिभरा पुगेका थिए।
पाथिभरा देवी हिन्दु र किरात धर्माबलम्बीको साझा मन्दिर मानिन्छ। यो समुन्द्री सतहबाट १२ हजार ४ सय ४८ फिट उचाईमा रहेको प्राचिन र प्रसिद्ध शक्तिपीठ मानिन्छ।
ओली र नेम्वाङ दुवैजना किरात धर्मगुरु फाल्गुणानन्दका अनुयायी मानिन्छन्। फाल्गुणानन्दका चेला आत्मानन्द लिङदेनको आशिर्वाद लिएर ओली र नेम्वाङ गत संविधानसभा निर्वाचनमा होमिएका थिए।
झापा क्षेत्र नम्बर ७ र इलाम क्षेत्र नम्बर २ मा किरात धर्म गुरुका अनुयायीहरुको संगठित समूह छ। गुरुको इशारामा उनीहरुले मतदान गर्छन्। झापा ७ बाट ओली बिजय भएका छन् भने इलाम २ बाट नेम्वाङ बिजयी भएका हुन्।
२६ कात्तिक, काठमाडाैं । नेपालमाथि भारतले गरेको नाकाबन्दी खुलाउन भारत सरकारसँग वार्ता भइरहेको बेलायत जनाएको छ ।
आजदेखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको ठिक अघि वेलयती संसदमा भएको छलफलमा बेलायती बिदेश मन्त्रालयले भारतलाई नाका खोल्न दबाब दिइएको बताएका छन् ।
बेलायती संसद म्याथ्यु ओर्फडले भारतीय नाकाबन्दीका कारण नेपालमा मानवीय संकट उत्पन्न भएको भन्दै नाका खुलाउन वेलायत सरकारले के पहल गरिरहेको छ भनी सरकारसँग जवाफ माग गरेका थिए ।
जवाफमा बेलायती बिदेश राज्यमन्त्री ह्युगो स्वाइरले भने- नेपालमा लगाइएको नाकाबन्दीका कारण हाम्रो ध्यानाकर्षण भएको छ, हामी सम्बद्ध पक्षलाई सम्वादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछौं ।’
राज्यमन्त्रीले बेलायतका नेपालस्थित कार्यवाहक राजदूतले नेपालका लागि भारतीय राजदूतसँग नाकाबन्दी खुलाउनेबारे पहल गरेको बताएका छन् । यसैगरी दिल्लीस्थित बेलायती हाइ कमिस्नर सर जेम्स बेभनले भारतीय बिदेशसचिव एस जयसंकरसँग भेट गरी नेपालमाथि भइरहेको नाकाबन्दी खुलाउनेबारे छलफल गरेकोसमेत उनले जानकारी दिए । बेलायती बिदेश मन्त्रालयका एशिया निर्देशकको हालै भएको भारत भ्रमणका क्रममा पनि बिदेशसचिव एस जयसंकरसँग नाका खुलाउन ध्यानाकर्षण गराएको उनले जानकारी दिए । बिदेशराज्यमन्त्री स्वाइरले नेपाल-भारतवीचको समस्या समाधानका लागि भारतसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको संसदलाई जानकारी दिएका छन् । यसैवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि बेलायत भ्रमण गर्दैछन् । बिगत एक दशकमा भारतीय प्रधानमन्त्रीले बेलायत भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।
तर, लण्डनमा भने यतिबेला नरेन्द्र मोदीको स्वागतमा नभई बिरोधमा तिब्र तयारी भइरहेको छ । नेपालले आफ्नो संविधान आफै बनाउन पाउने अधिकारमाथि हस्तक्षेप गर्दै नाकाबन्दी गरेको बिरोधमा लण्डनस्थित नेपाली समुदायले बिरोध प्रर्दशन गर्ने तयारी गरिरहेको छ ।
नेपालमाथिको नाकाबन्दी हटाउन आवाज उठाउने बेलायती सांसद म्याथ्यु ओर्फड सत्ताधारी कन्जरभेटिभ पार्टीका हुन् जसले यसअघि गोर्खा सैनिकका मागका बिषयमा समेत सक्रियतापूर्वक कुरा उठाएका थिए । यसैगरी अर्की सांसद फियोना ब्रुसले पनि नेपालमाथि भइरहेको नाकाबन्दी हटाउन सरकारले के पहल गरिरहेको छ भनी प्रश्न सोधेकी थिइन् ।
म २५ वर्षीय अविवाहित पुरुष हुँ । म पहिले बेडमा प्रेस गरेर दिनमा एक-दुई पटक हस्तमैथुन गर्थें । पछि बिस्तारै छिटो वीर्य र्झन थाल्यो अनि मैले त्यसो गर्न छोडें, तर कहिलेकाहीँ हातले चाहिँ गर्न थालें । एक दिन चलचित्र हेर्दा हेर्दै लिङ्ग आफैं चिलाएर आयो अनि वीर्य बाहिर झर्यो । त्यस दिनदेखि यसरी पोल्ने र चिलाउने हुन थाल्यो । सात महिना भयो, मेरो लिङ्गको टुप्पो एकदम पोल्छ र कहिलेकाहीँ चिलाउँछ पनि । कहिलेकाहीँ स्वप्नदोष भयो भने अझ बढी पोल्ने-चिलाउने हुन्छ । मैले धेरै डाक्टरलाई देखाएँ र सरुवा रोग हो कि भनेर चेक पनि गराइसकें अनि पिसाब, रगत पनि जचाएँ । सबै रिपोर्ट राम्रो छ । के मैले यो समयमा विवाह गरें भने वैवाहिक जीवनमा केही समस्या हुन्छ ?सासअआब्बं हस्तमैथुन र छिटो वीर्य स्खलन आफ्नो यौनअङ्ग आफैंले चलाएर यौन आनन्द लिने यौन क्रियाकलाप नै हस्तमैथुन हो । यसमा विविधता हुन्छ । बुझ्नुपर्ने कुरा के हो भने अर्को व्यक्तिसँगको यौनसम्पर्क होस् वा हस्तमैथुन होस्, मानव यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ । यौन उत्तेजनालाई निरन्तरता दिन सके एक स्थितिमा पुगेर व्यक्तिले चरमसुख प्राप्त गर्छ र त्यसै बेला उसको वीर्य स्खलन पनि हुन्छ । यहाँ चर्चा गरिएका कारणहरूबाहेक यस्ता अवस्था गराउने अन्य कारण पनि भएकाले ठीक निदानका लागि चर्मरोग विशेषज्ञबाट जँचाई औषधोपचार गराउनु आवश्यक हुन्छ । लिङ्गको टुप्पा पो ल्ने कारणमा माथिकै कारण हुनसक्ने भए पनि मूत्रप्रणालीसम्बन्धी खराबी पनि त्यसको कारण हुनसक्छ, जुन कुरामा मूत्ररोग विशेषज्ञले मद्दत गर्न सक्छन् । हस्तमैथुन गर्ने क्रममा व्यक्तिले कसरी सजिलोसँग यौन उत्तेजनालाई निरन्तरता दिँदै चरमसुखको स्थितिसम्म पुग्ने भन्ने कुरा सिक्छ र छोटो समयमै त्यो असीम सुख प्राप्त गर्न सक्ने हुन्छ । प्रकृतिको यही पुरस्कारलाई पुनः प्राप्त गर्न लालायित हुन्छ र त्यसलाई दोहर्याउँछ । लि· किन पोलेको होला रु कतिपय स्थितिमा यौनाङ्गमा चिलाउने र पोल्ने दुवै हुनसक्छ । यौनाङ्ग चिलाउनुको कारण छालाको ागलनब िसिंक्रमण हुन सक्छ । चिलाएपछि तपाईंले धेरै कन्याउँदा छाला नै पाच्छिएको स्थितिमा पोल्न पनि सक्छ । धेरै पसिना आई बढी ओसिलो हँुदा वा गर्मीले यस किसिमको संक्रमणलाई बढावा दिन्छ । नाइलन वा पोलिस्टरका भित्री पहिरन सुती कपडाको तुलनामा यस किसिमका समस्या बढाउने कारण हुन सक्छन् । अचेल यस किसिमको संक्रमणका लागि निकै प्रभावकारी मल्हमहरू उपलब्ध छन् । त्यसैगरी कुनै कुराप्रति एलर्जी भएको छ भने पनि यस्तो समस्या देखा पर्न सक्छ, अर्थात् पोल्ने र चिलाउने हुनसक्छ । यस्तो किसिमको एलर्जी यदि कुनै रसायन, कपडा वा अन्य कुनै पनि वस्तु प्रयोग गर्दा पनि हुन सक्छ । त्यसमा पनि अर्धनग्न वा नग्नयुवती देख्दा होस् वा त्यस किसिमको चित्र हेर्दा होस्, यौन उत्तेजित हुनु स्वाभाविक हो । यद्यपि मुख्य कुरा के हो भने यी सबै स्वाभाविक हुँदाहुँदै पनि सामाजिक मूल्या(मान्यता तथा मर्यादाको सीमाभित्र रहेर आफ्नो मनोभावनालाई नियन्त्रित वा प्रस्फुटित गर्नुपर्छ । कहिलेकाहीं कुनै कीराको टोकाइबाट पनि यस्तो समस्या सुरु वात भएको हुन सक्छ । यौनरोग वा अन्य संक्रमण यसका कारण हुनसक्छन् । यहाँ चर्चा गरिएका कारणहरूबाहेक यस्ता अवस्था गराउने अन्य कारण पनि भएकाले ठीक निदानका लागि चर्मरोग विशेषज्ञबाट जँचाई औषधोपचार गराउनु आवश्यक हुन्छ । लिङ्गको टुप्पा पो ल्ने कारणमा माथिकै कारण हुनसक्ने भए पनि मूत्रप्रणालीसम्बन्धी खराबी पनि त्यसको कारण हुनसक्छ, जुन कुरामा मूत्ररोग विशेषज्ञले मद्दत गर्न सक्छन् । वीर्य स्खलनपछि बढी पोल्ने कुरा: विशेष गरेर यस्तो स्थिति पौरुष ग्रन्थि अर्थात् प्रोस्टेट ग्रन्थिको शोथ वा संक्रमणका कारणले हुनसक्छ । वीर्यमा मुख्यतः यही ग्रन्थिबाट आउने रस हुन्छ । वीर्य स्खलन हुँदा वीर्यथैलीबाट आएको र यस ग्रन्थिको रस बाहिर निस्कन्छ । पिसाबको परीक्षण गर्दा मूत्रप्रणाली तथा त्यससम्बन्धी केही खराबी छ(छैन पत्ता लगाउन सहयोग हुन्छ । वीर्य स्खलनपछि राम्रोसँग नपखालिएको स्थितिमा संक्रमणलाई बढावा मिल्छ ।
विशेष गरेर यदि तपाईं तुरुन्तै बिउँझेर त्यसलाई सफा गर्ने स्थिति नभएको सन्दर्भमा यस्तो स्थिति रहने भएकाले समस्या बढी देखिएको हो कि ? केटी देख्नासाथ किन बढी उत्तेजना आउँछ ? विवाह आफैंमा यौनसम्पर्कको अनुमति भएकाले हुनसक्छ यौनेच्छा पूरा गर्ने धेरै कुरालाई त्यसले समाधान गर्न सक्छ, तर यसका साथै अन्य कुरा पनि साथसाथै आउँछन् । सामाजिक तथा आर्थिक रूपमा आत्मनिर्भर हुनु महत्त्वपूर्ण हुन्छ । यदि यो सन्दर्भ पनि तपाईं सक्षम हुनुहुन्छ भने विवाहका लागि अघि बढ्दा खासै समस्या नपर्ला । तपाईंलाई पक्कै पनि थाहा होला, यौन उत्तेजना विभिन्न इन्द्रियका माध्यमबाट प्राप्त हुन्छ, जसमा दृष्टि एउटा महत्वपूर्ण स्रोत हो । अन्य कतिपय प्राणीको तुलनामा हाम्रो दृष्टि यौनका सन्दर्भमा तीक्ष्ण छ । हामी कुनै पनि यौन उत्तेजक कुरा हेरेकै भरमा उत्तेजित हुन सक्छौं । मानवलाई स्वाभाविक रूपमा विपरीत लिङ्गी व्यक्ति देख्दा यौन आकर्षण हुनसक्छ । तपाईंले भन्नुभएजस्तै कुनै युवती कामाकर्षक लाग्नु र उत्ते जित हुनु एक किसिमले प्राकृतिक कुरा हो । त्यसमा पनि अर्धनग्न वा नग्नयुवती देख्दा होस् वा त्यस किसिमको चित्र हेर्दा होस्, यौन उत्तेजित हुनु स्वाभाविक हो । यद्यपि मुख्य कुरा के हो भने यी सबै स्वाभाविक हुँदाहुँदै पनि सामाजिक मूल्या(मान्यता तथा मर्यादाको सीमाभित्र रहेर आफ्नो मनोभावनालाई नियन्त्रित वा प्रस्फुटित गर्नुपर्छ । विवाह गर्दा समस्या आउँदैन रु विवाह समाजमा विद्यमान प्रचलन भएकाले यो सजिलो प्रक्रिया होला जस्तो लाग्न सक्छ, तर यो दुई व्यक्तिको मात्र नभई परिवार तथा सामाजिक सम्बन्धको कुरा हो । विवाह आफैंमा यौनसम्पर्कको अनुमति भएकाले हुनसक्छ यौनेच्छा पूरा गर्ने धेरै कुरालाई त्यसले समाधान गर्न सक्छ, तर यसका साथै अन्य कुरा पनि साथसाथै आउँछन् । सामाजिक तथा आर्थिक रूपमा आत्मनिर्भर हुनु महत्त्वपूर्ण हुन्छ । यदि यो सन्दर्भ पनि तपाईं सक्षम हुनुहुन्छ भने विवाहका लागि अघि बढ्दा खासै समस्या नपर्ला ।
Swimming pool scenes are surprisingly common in movies. Or maybe it’s not that surprising, given that Hollywood is, after all, in California, where chlorinated water looks impossibly blue and shimmery in the sunshine.
But as well as giving filmmakers something pretty to film, swimming pools tend to be a good excuse to get deep. The way characters behave in and around swimming pools can tell us a lot about them, and how they interact with the world in general. After all, in Jungian psychology, water is a potent symbol for the unconscious, so having a character plunge into a pool is kind of like dropping them into an external representation of their own minds.
Pool parties are a staple fixture of teen movies, but you wouldn’t want to go to this one. Right at the beginning of the movie, Mandy (Amber Heard) is persuaded to attend a party with the cool kids, most of whom have only just started to pay attention to her since she became conventionally hot. Trying to get her attention is a dangerous game, though, and one poor sod pays the ultimate price for his bravado when he attempts to jump off the roof into the pool… and misses.
It’s a massive gut-punch of a moment, and one that perfectly sets the scene for the rest of the movie. All The Boys Love Mandy Lane has its flaws, but that scene’ll stick with you
अहिले हरेक ठाउँमा तिहारको रमझम छ । सबैको खुसीयालीका साथ महान पर्व तिहार मनाइरहेका छन् ।
तर, यहाँ एक परिवारका विवाद हुँदा श्रीमानले श्रीमतीको शरीरको अंग काटिदिएका छन् । घरमा भएको एक सानो विवादमा श्रीमानले दर्दनाक तरिकाले श्रीमतीको नाक काटिदिएका छन् । माईतीले गहना दाइजो नदिएको निहुँमा गरेपछि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरेर नाक काटिदिएका हुन् ।
घाइते अवस्थामा महिलालाई बागड अस्पतालमा भर्ना गरिएको छ । जहाँ उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार हाउसिंग बोर्ड निवासी एक महिलाले आफ्ना श्रीमान सांवलसिंहविरुद्ध दाइजो नल्याएको निहुँमा यातना दिएर घरबाट निकालेको मुद्दा प्रहरी चौकीमा दर्ता गराएकी छिन् । प्रहरीले घटनाको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । घटना भारतको पाली सहरको हो ।
काठमाडौँ, २४ कात्तिक । नेपालका लागि भारतीय राजदुत रञ्जित रे ले नेपालको मन्त्री परिषदले पास गरेको विषेश प्रस्तावको विषयमा औपचारिक रुपमा आफूलाई प्राप्त नभएको भन्दै प्राप्त भए त्यसलाई गंभिरताका अगाडि बढाउने बताए ।
राजधानीमा आयोजीत साक्षात्कारमा उनले भने,‘सरकारले विशेष प्रस्ताव पास गरेको कुरा मैले पनि पत्रपत्रिकाबाट थाहाँ पाए । सरकारको प्रस्ताव मैले औपचारिक रुपमा पाएको छैन । दिपकुमार उपाध्यायजीले पाएर दिल्लीमा अगाडि बढाएको भए मलाई जानकारी छैन । मलाई औपचारिक रुपमा सरकारले दिए त्यसलाई गंभिरताका साथ अगाडि बढाउँछु ।’
साक्षात्कारमा राजदुत रेले एकदुई दिनमा नेपाल भारत नाका सहज हुने भनि आएको समाचारलाई हल्ला र अनुमान भन्दै वीरगञ्ज नाका सहज नभईकन नेपालमा आपूर्ति सहज नहुने स्पष्ट पारे ।
उनले भने,‘ नेपालमा धेरै हल्ला र अनुमान चल्छ । नेपालमा ७० प्रतिसत आपूर्ति वीरगञ्ज नाकाबाट हुन्छ । अरु बाँकी नाकाबाट जति आपूर्ति गरे पनि यहाँको अवस्था सहज हुँदैन । अरु नाकाबाट रि रुट गरेर पठाउने प्रयास भईरहेको छ । नेपाललाई तेल दिने मेन डिपो रक्सौलमा भएकोले अरु नाका सहज भए पनि आपूर्ति सहज हुँदैन ।’
उनले सत्य भए पनि झुठो भए पनि नेपालमा समाधान गर्नु पर्ने केही मुद्दाहरु रहेकोले त्यसलाई बार्ता र संबादको बाटोबाट छिटो हल गर्नु पर्ने भन्दै अहिलेको समस्या लामो समयसम्म जान नहुने धारणा राखे ।
राजदुत रेले जेनेभा मानवअधिकार सम्मेलनमा भारतले मानवअधिकारको विश्वब्यापी मान्यता अनुरुपको नेपालको सत्य निरुपण तथा मेलमिलाप आयोगको कुरा उठाईएको भन्दै यसलाई नेपाल भारत सम्बन्धको नयाँ प्रस्थान विन्दुको रुपमा बुझ्न नहुने तर्क गरे ।
उनले भने,‘ भारतले सधै नेपालको शान्ति प्रक्रियालाई सघाउँदै आएको छ । त्यसैले यो सबैले स्विकारेको संविधानबाट टुङगियोस भन्ने चाहन्छौ ।’
राजदुत रेले थपे,‘ नयाँ संविधानबाट नेपाली जनताले सबै अपेक्षा पुरा हुने धारणा बनाएका थिए । भारतको पनि त्यही अपेक्षा थियो । संविधान जारी भएपछि पुरै नेपालमा खुसीयाली होस भारतले सधै यही कुरा उठाउँदै आएको थियो । संविधान आउनु भन्दा पहिला देखिकै केही कठिनाईहरु आउने संकेत थियो । त्यो कुरालाई सुनिएन ।’
उनले नेपालमा अहिले देखिएको समस्या संबाद र छलफलबाट टुङग्याउनुको विकल्प नभएको भन्दै प्रजातन्त्रमा जनताको कुरा सुन्नु पर्ने सुझाव दिए ।
उनले नेपालमा पछिल्ला समयमा बढी रहेको भारत विरोधी भावनाले आफूहरुलाई दुखि बनाएको भन्दै कुनै राजनीतिक कारणले नियोजित रुपमा भारत विरोधी भावना भड्काईएको आरोप लगाए ।
राजदुत रेले भने, ‘हामी नेपालको दुस्मन होईन मित्र हौ । हामी नेपालको अहित चाहँदैनौ । नेपालका नोक्सान भए भारतमा पनि असर पर्छ । नेपालमा पीडा भए भारत पनि खुसी हुन सक्दैन । लडाई गरेर दुबै देशको हित हुँदैन । मिलेर जानु पर्छ ।’
उनले थपे,‘ भुकम्पको बेला सहयोग गर्दा पनि ‘गो ब्याक ईण्डियन मिडिया’ भने हामीले केही भनेनौ र अहिले पनि ‘गो ब्याक ईण्डिया’ भनिदैछ । यस्तो भावना बढाएर नेपालको राष्ट्रिय स्वाधिनता बलियो हुँदैन । यो नेपालको हितमा छैन ।’
राजदुत रेले नेपाल भारत सम्बन्धलाई अब नयाँ शिराबाट सोच्नु पर्ने भन्दै यसकोलागि दुबै देशको हित हुने खालको विकास गर्न बसेर कुराकानी गर्नु पर्ने आवश्यकता औल्याए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू,
अभिवादन !
बाहिर बाट हेर्दा आराम र बिल्कुल शान्त छु तर अन्तर्यमा अति विचलित र अशान्त छु । तपाईँ पनि यस्तै अवस्थाबाट गुज्रिरहनुभएको होला भनी अनुमान गर्दछु । तपाईँलाई यो पत्र एक भारतीय गोर्खा सेनाको तर्फबाट कोर्दै छु । तर यतिबेला बाबाको अस्वस्थताका कारण आफ्नै प्यारो मातृभूमि नेपालमा घर विदामा आएको छु । आफ्नो प्राणको बाजी राखेर विदेशी भूमिमा लडेको मैले नेपालमा आउनासाथ भारतका कारण थुप्रै किसिमका
दुःख पाउन थालेँ । बिरामी बाबुलाई अस्पतालसम्म लैजाने गाडी छैन, बलै अस्पताल लगियो, औषधि छैन । यातायातका कारण डाक्टरको समय प्रभावित भएको छ । बाबाको केस जटिल छ, अस्पतालमा अक्सिजन ग्याँस समेत छैन, आइ सि यु बन्द छ । जुन बाबाले तपाईँको सेनामा संगठित हुने छोरो जन्माए, छोरो विदेशी भूमिमा लड्दै गर्दा छोराले सम्हालेको मोर्चाको विजय कामना गर्दै एक्लै कसला काटे आज ती बाउ तपाईँहरूकै कारण असमयमै मर्ने भए भन्नुस् म कसरी पुनः भारतीय सेनामा फिर्ता होऊँ?
गुन्द्रुकको मोलमा नेपालबाट जडिबुटी लगेर लाखौँमा पुनः हामीलाई नै बेचिन्थ्यो । तर सिङ्गो देशलाई अफ्ठ्यारोमा पार्ने गरी हाम्रै जडिबुटीबाट बनेका महङ्गा औषधि पनि रोकिएको छ । के यो सब मानवियता विरुद्धको अपराध होइन? यत्रो वर्ष नेपाली भएर भारत, भारतीय जनता र भारतीय भूमिको लागि दिलोज्यान दिई लडेको म अब भने पुनः भारतीय सेनामा हाजिर हुन नगई विस्तारवादको विरुद्ध राष्ट्रिय मोर्चाको कमाण्ड समाल्ने इदमित्थंमा पुगेपछि यो प्रतिवद्धता पत्र लेखेको हुँ । यसपटक धर्मको नुन होइन आफ्नो घरमा नभएको नुनको लागि लड्ने सोचमा छु ।
अहिलेसम्मको लडाइँ तपाईँहरूले लडाइदिनु भयो । हामी सिपाही माथिको आदेश पर्खन्छौँ र अर्काको लागि लड्छौँ । तर यसपटक चाहिँ विवेकले निर्देशित भएर राष्ट्रियताको पक्षमा लड्ने निष्कर्षमा पुगेको छु । गौरव पनि छ किनभने यो लडाइमा न्यायको लागि र आफ्नो जातिलाई आत्मनिर्भर बनाउनको खातिर लामबद्ध हुँदै छु । जीवनभर एउटा सिपाहीले बटुलेको ज्ञान भनेको अन्यायका विरुद्ध लड्न सिक्नु र राष्ट्रियतालाई सर्वोपरी ठान्न सक्नु न हो ।
अहिलेसम्म हारे यसै हार भइहाल्यो जिते पनि आफ्नो देशले नजित्ने लडाइँ तपाइँ र तपाइँको देशका निम्ति पटकपटक लड्यौँ । यसको बदला के पायौँ? रोजी रोटी ? अहँ होइन, आफ्नै आर्जनले पाउनुपर्ने रोजी रोटी अब कसैको खोसी रोटी भएको छ । अब भन्नोस् भोको पेटमा विदेशीको निम्ति कसरी लडाईं लड्न सक्छु? जसका कारण घरमा बुढी आमा भोकै र बाबा अन्तिम अवस्थामा छटपटाइरहेका छन् त्यही कारक राष्ट्रको सीमा रक्षाको लागि मेरा गोडा कसरी कास्मीर तर्पm लम्कन सक्छन्?
तपाईँलाई चिया पसलेदेखि कार्यकारी प्रधानमन्त्री सम्मको दुःख, सुख थाहा छ । नेपालका चोकचोकमा चिया बेचेर गुजारा गर्ने नेपाली र भारतीय मूलका दाजुभाइ थुप्रै छन् । चिया उमालेर बेच्ने इन्धन नपाउँदा तिनका मन आक्रोशको आगोले कति उम्लिरहेकोहोला ? नेपाली भूमिमा भारतीय मूलका मानिस भनेको सुन्दा तपाईँलाई चिन्ता लाग्यो होला । चिन्ता नलिनुहोस्, गोरखालीहरूमा मानवता हराएको छैन । ती चिया बेच्ने, कपाल काट्ने, तरकारी र फलफुल व्यवसायी सम्पूर्ण भारतीय मूलका मानिसहरू नेपाली भूमिमा सुरक्षित रहनेछन् । सयौँ वर्ष अघि देखि भारतीय थुप्रै माग्नेहरूलाई त्यत्तिकै पनि त पालिरहेकै छौँ, हुन त तपाईँ गुन सम्झने मानिस हुँदै होइन ।
मानवताको कुनै साँध सिमाना र भूगोल हुँदैन भन्ने हामीलाई थाहा छ । मानवताको दृष्टिकोणले हाम्रो नजरमा मोदी मोडेलमा जस्तो विहार र विराटनगर, अनि गुजरात र गोँगवु काठमाडौँमा फरक पर्दैन । जे होस्, यो क्रियाकलापले पुष्टि गर्छ कि यो अन्तराष्ट्रिय नेता बन्ने तर्पmको यात्रा भने यो कदापि होइन । सानो छिमेकी मित्र राष्ट्रको मन नजित्नेले कसरी विश्वको मन जित्न सक्लान्?
आफ्नो आङ कन्याएर के को छारो उडाउँ र तैपनि यो अघोषित नाकाबन्दीको कारण हाम्रा नेताहरूको कर्मदोष पनि जिम्मेवार छ । गरिब हुनुमा हाम्रा नेताहरुका अदूरदर्शिता र तुच्छ स्वार्थ जिम्मेवार छन् । उदाहरणको लागि चार हजार मेगावट मात्र विजुली भारतलाई बेच्न पाएको भए अहिले यो अवस्था झेल्नु पर्ने थिएन । महङ्गो गरी पाठ सिक्दै छौँ कि अब कुनै हालतमा आत्मनिर्भर बन्नै पर्ने हुन्छ । सिपाही नै भएपनि यति थाहा छ कि हाम्रो देश गरिब भएकाले छिमेकीले हेपेका हुन् । हाम्रो देशमा शत्रुको आँखा प्राकृतिकरुपमा देश धनी र आर्थिक हिसावले जनता गरिब भएकाले लागेको हो । के गफ गरौँ, कति खानी छन् खनिएकै छैनन्, कति शिखर छन् गनिएकै छैनन् अनि कति गाथा छन् भनिएकै छैनन् । सोचिरहेछु, भारतीय सेनामा पुन गएर लडाइँ लड्नु भन्दा त गोलभेडा खेती गरुँ । यसो गर्दा बरु स्वाभिमान जोगिएला । अर्कोतिर कम्तिमा तरकारीमा मात्र भने पनि आत्मनिर्भर भइयो भने पनि जलविद्युतमा लगानी गर्न, खानीहरू खन्न केही रुपिया बचाउन सकिन्थ्यो । अबको लडाइँ कास्मिरमा बसेर लेनादेना नभएका पाकिस्तानी सेनाका विरुद्ध होइन हिमाली भूमिमा उभिएर विस्तारवादको विरुद्ध लडूँ । सबै लडाइँ भौतिक हतियारले नै लडिन्छ भन्ने छैन, उसो त यी अक्षरहरू पनि हतियार नै हुन् जुन पढेपछि शत्रुहरू केही न केही कमजोर हुनेछौ ।
नेपाली हुनुको नाताले मेरो राष्ट्रियता भारत भक्तिमा होइन नेपाल प्रेममा छचल्किएर प्रकट हुने हो । नेपालीहरू भिरमा पनि फुल्न सक्ने, पिरमा पनि चोट भुल्न सक्ने अचम्मका जीव हुन् । यति कुरा सहजै थाहा पाउन सकिन्छ कि यस नाकाबन्दी भित्र अनेकौँ रहस्य लुकेका छन् । भुपरिवेष्टित राष्ट्रले उपभोग गर्न पाउने अधिकार एवम् पटकपटक आपैmले हस्ताक्षर गरिएको पारवहन सन्धिको ठाडो उल्लङ्घन त हो नै एक राष्ट्रले अर्को राष्ट्रलाई गरिएको बाह्य हस्तक्षेप हो यो । विज्ञहरू त तराइतिरको पेट्रोलियम खानीहरूको उत्खनन गरी उपयोगमा लेराउँदा दीर्घकालीन रूपमा सीमा नजिकै भारतीय खानीमा समेत प्रभाव पर्न सक्ने कुरा औँल्याउँछन् । स्पष्ट छ, नेपालका थुप्रै प्राकृतिक स्रोत साधनप्रति भारतका आँखा गडेकै छन् ।
नेपालको सर्वाभौमिकता एवम् राष्ट्रिय अखण्डता विरुद्ध यो नाकाबन्दी लक्षित छ भन्ने जानकारी पाउँदा रगत त्यसै त्यसै उम्लिएर आउँछ । तराइका केही नेता र सर्वसाधरणलाई सिमाङ्कन र नागरिकताका सम्बन्धी भ्रम पैmलाएर भड्काउँदै प्रदेश हुँदै अन्तमा छुट्टै देशको माग गराउन लगाउने र त्यस भित्र अर्को देशको आन्तरिक कलहमा खेल्ने दाउपेच थाहा पाउँदा कुन चाहिँ देशभक्तको रगत नतात्ला र?
समग्रमा यो नाकाबन्दीले नेपालीहरूले महङ्गो गरी कष्टसाध्य रूपमा ठूलो पाठ सिकेका छन् । नेपालीजनहरूमा राष्ट्रिय एकता बलियो र देख्न मिल्ने गरी प्रकट भएको छ भने भइभइकन गरिब हुनुको असह्य पीडाबोध । आफ्नै राष्ट्रमा भएका अनेकौँ स्रोतसाधनको उत्खनन, प्रयोग र उपयोग गर्ने, सकेसम्म नेपालमा उत्पादित बस्तुको प्रयोग गर्ने, मितव्ययिताको संस्कार अबलम्बन गर्ने जस्ता थुप्रै पाठ सिकेका छौँ । अवश्य नेताहरूले पनि विकासमा राजनीति गर्नु हुँदैन भन्ने पाठ सिकेका होलान् । तसर्थ, आफ्नै राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा सरिक हुनुपर्ने र आवश्यक परे दशगजानेरको नेपाली सीमामा उभिएर विस्तारवादको विरुद्ध लड्नु पर्ने स्थिति उत्पन्न भएकाले यसै पत्र मार्फत भारतीय सेनाबाट आजकै मितिदेखि लागुहुने गरी स्वेच्छिक राजिनामा गर्दछु । राष्ट्रिय स्वाधीनताको मोर्चामा भेट हुने नै छ ।
धन्यवाद ।
उहि वीर बहादुर गोर्खाली
काठमाडाैं । गाडी सामान्य नेपालीका लागि ‘विलासिता’को साधन होला । तर, त्यही गाडी सम्पन्नता हासिल गरेकाहरुका लागि ‘प्रतिष्ठा र सौख’ दुवै बन्ने गर्छ । आर्थिक विकासका हिसाबले कमजोर मानिने मुलुक हो नेपाल । त्यसैमा यहाँका सडकहरुको अवस्था झन दयनीय छ ।
तर, तिनै सडकमा करोडौ मुल्यका विलासी कारहरु कुद्छन । अझ काठमाडौंका सडकहरुमा सामान्य नेपालीलाई नयाँ स्कुटर चलाउँदा नै मनमा घोच्छ-कोरिएला, टुटला भन्ने चिन्ताले ।
तर, तिनै सडकमा नेपालका सम्पन्नता हासिल गरेका केही ब्यवसायी, उद्योगी, बैकरहरु रहरलाग्दो गरी करोडौंका चिल्ला कारहरु गुडाउँछन । ती मध्ये केहीका लागि करोडौंको कार चढ्नु आवश्यकता होला त केहीका लागि सौख । जे भएपनि त्यस्ता धेरै नेपाली छन्, जो ३ करोडदेखि ५० लाखभन्दा माथिको गाडीमा हुइकिन्छन् । महंगा गाडीमा हुइकिने १६ नेपालीका र उनीहरुले प्रयोग गर्ने गाडी :
कैलाश सिरोहिया
कान्तिपुर समूहका अध्यक्ष कैलाश सिरोहिया धेरै महंगो गाडी चढ्ने ब्यवसायी मध्येमा पर्छन । नेपालको प्रतिष्ठीत मिडिया ‘कान्तिपुर समूह’का अगुवा सिरोहिया ३ करोड मुल्य बराबरको मर्सिडिज एसयुबी चढ्छन । यसबाहेक उनीसँग २ करोड मुल्य पर्ने हमर र डेढ करोडको रेञ्ज रोभर पनि छ ।
विनोद चौधरी
नेपालका एकमात्र डलर अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि महंगो गाडी चढ्छन । उनीसँग रेञ्ज रोभर छ । यस गाडीको नेपाली बजारमा २ करोड रुपैयाँभन्दा बढी पर्छ ।
आङछिरिङ शेर्पा
यति एयरलाएन्सका मालिक आङछिरिङ शेर्पा बिएमडब्ल्यु चढ्छन् । जसको मुल्य करिब २ करोड रुपैयाँ पर्छ । उनी हर्वाइ क्षेत्रको व्यवसाय मार्फत पछिल्लो समयमा सर्वाधिक सफलता हासिल गरेको ब्यवसायी मध्येमा पर्छन । उनको लगानी हस्पिटालिटीका क्षेत्रमा पनि रहेको छ ।
सुरज वैद्य
नेपाल उद्योेग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य गाडीका पारखी मध्येमा पर्छन । वैद्य अर्गनाइजेशनका अध्यक्ष समेत रहेका उनी झण्डै एक करोडभन्दा बढी मूल्यको टोयटा फच्र्युनर हाँक्छन । सुरज त्यस्ता ब्यवसायी हुन्, जो आफै गाडी हुइकाउन रुचाउँछन् । उनले वैद्य अर्गनाइजेनशन मार्फत नेपालमा टोयोटा ब्राण्डको गाडी विक्री गर्छन् ।
सौरभ ज्योती
ज्योती समूहका निर्देशक सौरभ ज्योती पनि गाडीका पारखी ब्यवसायीहरुमा पर्छन । उनी १ करोड मुल्यको होण्डा एकोड चढ्छन । उनीसँग होण्डा इनसाइट पनि छ, जुन पेट्रोल र ब्याट्रीबाट चल्छ । जसलाई हाइबि्रड कार भनेर पनि चिनिन्छ । होण्डा इनसाइटको मूल्य करिब ८० लाख रुपैयाँ पर्छ । यस्ता गाडी नेपालमा दुई वटा मात्र छन् । मोटरसाइकलका समेत सौखिन सौरभ अक्सर मोटरसाइकलमा यात्रा गरिरहेका हुन्छन् ।
शेखर गोल्छा
गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छा नेपालमा नाम कहलिएको अर्को ब्यवसायिक घरानाका लिडर हुन । आफै गाडी हाँक्न रुचाउने उनी फक्सवागन टोरेग चढ्छन । जसको मूल्य झण्डै करिब १ करोड ५० लाखभन्दा बढी पर्छ ।
पशुपति मुरारका
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष पशुपति मुरारकका ल्याण्ड रोभर चढ्छन । मुरारका पनि आफै गाडी हाँक्न रुचाउने व्यवसायी मध्येमा पर्छन । उनको गाडीको मुल्य झण्डै १ करोडभन्दा बढी पर्छ ।
विनोद ज्ञवाली
रिपब्लिक मिडियाका अध्यक्ष विनोद ज्ञवाली पनि रेञ्ज रोभर चढ्छन । जसको मुल्य नेपाली बजारमा करिब २ करोड रुपैयाँभन्दा बढी पर्छ । रिपब्लिक मिडियाअन्र्तगन नागरिक दैनिक, रिपब्लिका र शुक्रबार साप्ताहिक प्रकाशन हुन्छ ।
साहिल अग्रवाल
जगदम्बा ग्रुपका निर्देशक साहिल अग्रवाल २ करोड मुल्य पर्ने हमरमा हुइकिन्छन् । यस ग्रुप अन्र्तगत जगदम्वा सिमेन्ट, जगदम्वा छड लगायत विविध क्षेत्रमा उनीहरुको लगानी रहेको छ ।
मीनबहादुर गुरुङ
नेपालमा सुपर मार्टेक कल्चर भित्र्याएको श्रेय पाएका प्रतिष्ठित व्यवसायी हुन मीनबहादुर गुरुङ । उनले भाटभटेनी नाममा देशभर ८ वटा ठूला सुपरमार्टेक चलाइरहेका छन् । वाणिज्य बैंकबाट जागिर सुरु गरेका गुरुङ पछि व्यापारमा लागेका थिए । श्रीमतिको सुन विक्री गरेर व्यवसाय सुरु गरेको दावी गर्ने गुरुङ अहिले मर्सिडिज एसयुबी र ल्याड रोभर प्रयोग गर्छन् । मर्सिडिज एसयुबीको मूल्य करिब २ करोड र ल्याड रोभर करिब एक करोड रुपैयाँ पर्छ ।
अरुण चौधरी
एक मात्र नेपाली डलर अर्वपति विनोद चौधरीका भाई अरुण चौधरी रेन्ज रोभर र सुजुकी ग्राण्ड भिटारा चढ्छन् । सुजुकी, टिभिएस ब्राण्डको मोटरसाइकल, सिजी मार्ट र सिजी हिल्स अरुण चौधरीले हेर्छन । उनले चढ्ने गाडीको रेन्ज रोभरको मूल्य करिब २ करोड पर्छ भने सुजुकी ग्राण्ड भिटारा करिब ८० लाख रुपैयाँ पर्छ ।
अनुज अग्रवाल
विशाल ग्रुपका निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवाल फक्स वागनको टिगुवन चढ्छन । नेपाली बजारमा उक्त गाडीको मूल्य करिब ७५ लाख रुपैयाँ पर्छ ।
विष्णु अग्रवाल
अटो व्यवसायी विष्णु अग्रवाल स्कोडा लाउरा सेडान कार र स्कोडा यति एसयुभी चढ्छन । अग्रवालको एमएडब्लु इन्टरप्राइजेज अन्र्तगत यामाहा मोटरसाइकल, स्कोडा गाडी र जेसीबी ब्राण्डको हेवी इक्विपमेन्ट नेपालमा भित्र्याउँछन । उनले चढ्ने स्कोडा लाउरा सेडान कारको मूल्य ६० लाख रुपैयाँ र स्कोडा यति एसयुभीको मूल्य ८० लाख रुपैयाँ पर्छ । -
अनिल शाह
नेपालमा बैंकर सेलिब्रेटी भनेर चिनिएका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह रेन्ज रोभर चढ्छन । यसअघि नविल बैंकको सिइओ भएका शाहले विभिन्न कारण चर्चामा आउने गर्छन् । अन्य बैंकरको तुलनामा शाह सामाजिक कार्यहरुमा पनि सक्रिय रहन्छन् । उनले चढ्ने रेन्ज रोभरको मूल्य करिब २ करोड रुपैयाँ पर्छ ।
रामेश्वर थापा
सञ्चार र हवाई व्यवसाय व्यवसाय गरिरहेका क्याप्टेन रामेश्वर थापा ल्याण्ड रोभरमा हुइकिन्छन् । उनको थि्रएनआई अन्र्तगत अन्नपूर्ण पोष्ट प्रकाशन भइरहेको छ भने सिमि्रक एयरलाइन्स अन्र्तगत हवाईजहाज र हेलिकप्टर सञ्चालन गर्छन । उनले चढ्ने ल्याण्ड रोभरको मूल्य १ करोड रुपैयाँभन्दा बढी पर्छ ।
रामकृष्ण प्रसाईं
नेपाली ब्राण्डको चर्चित जुत्ता शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईं सुजुकी ग्राण्ड भिटारा चढ्छन । उक्त गाडीको मूल्य नेपाली बजारमा करिब ८० लाख रुपैयाँ पर्छ । नेपालीपात्र बाट ।
२४ कात्तिक, काठमाडौं । फ्रान्सले नेपालको आर्थिक उन्नतिका लागि मिलेर काम गर्न र नेपाल सरकारलाई सघाउन तयार रहेको जनाएको छ । फ्रान्सका राष्ट्रपति फ्रान्सिस अलन्दले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन मार्फत यस्तो सन्देश दिएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार फ्रान्सेली राष्ट्रपतिले सोमवार अपरान्ह ओलीलाई आफैं टेलिफोन गरेका थिए ।
टेलिफोन वार्ताका क्रममा उनले नेपालमा हालै गएको बिनाशकारी भूकम्पको स्मरण गर्दै नेपालको उन्नति प्रगतिका लागि सघाउन फ्रान्स नेपालसँगै मिलेर काम गर्न तयार रहेको बताएका थिए । ‘भाषिक समस्याले टेलिफोन वार्ता केही लम्बियो,फ्रान्सका राष्ट्रपति राम्रोसँग अंग्रेजी बोल्न नजान्ने र हाम्रो प्रधानमन्त्री फ्रेन्च भाषा नजान्ने भएकाले समस्या भयो’ प्रधानमन्त्रीका एक निकट सहयोगीले भने ।
सो टेलिफोन वार्ताका क्रममा फ्रान्सका राष्ट्रपतिले आफू नेपालको प्राकृकि सौन्दर्यको बारेमा सुनेर मोहित भएको बताएका थिए । नेपाल र फ्रान्सबीचको सम्बन्ध पूरानो भए पनि दुई देशका सरकार प्रमुखको भ्रमण भने जंगवहादुर राणापछि हुन सकेको छैन । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला फ्रान्सले औपचारिक निम्ता दिएर भ्रमण तय भए पनि त्यहि बेला कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले भट्टराईलाई प्रधानमन्त्रीबाट राजिनामा गर्न बाध्य पारेपछि भ्रमण रद्द भएको थियो ।
त्यसबेला भट्टराईले फ्रान्सको भ्रमण गरेर फर्केपछि राजिनामा दिन्छु भन्दा पनि कांग्रेस पार्टीले मानेको थिएन
एसियामै सबैभन्दा अधिक जनसङ्ख्या भएको देश हो चीन। त्यसैले पनि यहाँको चलचित्र क्षेत्र ठुलो छ। कलाकार धेरै छन् अनि दर्शकको सङ्ख्या पनि। चीनका केही चर्चित कलाकारहरुले हलिउडका फिल्म समेत खेलिसकेका छन्। अभिनयकलामा चिनिँया जति अघि छन् सुन्दरतामा पनि त्यति नै अघि छन्। यति हुँदा हुँदै पनि चिनिँया भाषा नेपालमा असहज मानिने कारणले चिनिँया नायक नायिका त्यति चर्चामा हुदैनन्।
यहाँ सन् २०१५ का सबैभन्दा सुन्दरी १० चिनिँया नायिकाको बारेमा चर्चा गरिएको छ।
१० क्रिस्टल लिउ इ फेइ
लिउ इ फेइ सन् १९८७ मा जन्मेकी थिइन। न्युयोर्क बस्न पुगेकी क्रिस्टल सन् २००२ मा चीन फर्किएर अभिनय सुरु गरेकि थिइन। उनी एक राम्रो डान्सर पनि हुन। सन् २००८ मा रिलिज भएको ‘द फरबिडन किङ्डम’ बाट उनले निकै चर्चा बटुलेकी थिइन।
९ बार्बी हसु
ताइवानमा समेत निकै लोकप्रिय बार्बा अभिनय संगै गित गाउन पनि निकै सिपालु छिन। उनको ‘मेटेवर गार्डन’ फिल्मले उनलाई निकै चर्चा मा ल्याएको थियो। सुन्दरताकै कुरामा उनी चीन सहित ताइवानमा पनि निकै लोकप्रिय छिन्।
८ सेसिलिया चेयुङ
हककङमा सन् १९८० मा जम्मेकी सेसिलियाले सन् १९९८ मा कागती चियाको एक विज्ञापनबाट आफ्नो अभिनय करिअर सुरु गरेकी थिइन। सन् २००८ मा ‘स्टेफन चाव’ संग अभिनय गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो।
७ ज्याङ सिन यु
मोडल, गायिका तथा नायिका ज्याङ सन् २००७ मा ‘द ब्यानर हरर’ मा सानो भुमिकामा देखिएकी थिइन। ‘इफ यु आर द वन २’ मा उनको अभिनय पछि भने उनी एकाएका मिडियामा आउन थालिन। उनको सुन्दरता र अभिनयको कलाले त्यसपश्चात उनी चर्चामा आउने नायिकाको सूचीमा पर्दै आएकी छिन्।
६ गाओ युआनयुआन
आइक्रिमको विज्ञापनबाट अभिनय करिअर सुरु गरेकी गाओले अभिनय सम्बन्धि कुनै तालिम वा पढाइ पुरा गरेकी छैनन। सानो सानो भुमिकामा देखिने गरेकी गाओलाई ज्याकी च्यानसंग संगै फिल्म खेल्ने मौका मिलेपछि भने उनको चर्चा एकाएक बढेको थियो। ज्याकी च्यानले गाओको अभिनयकला देखेरै उनलाई संगै फिल्म खेलाएका थिए।
५ फ्यान बिङबिङ
सन् १९८१ मा जन्मेकी फ्यानले सन् १९९८ बाट अभिनय सुरु गरेकी थिइन। ‘माइ फेरी प्रिन्सेस’ नामक फिल्ममा अभिनय गरेपश्चात उनको सुन्दरता र अभिनयकलाको चर्चा चुलिएको थियो। अभिनय कलाको साथ साथ उनी निर्माता अनि पप गायिका पनि हुन।
४ किट्टी ज्याङ यु क्यी
किट्टी सन् २००७ पछि मात्र चर्चामा आएकी नायिका हुन। १५ वर्षको उमेरमा अभिनय तालिम लिएकी किट्टिले स्टेफन चावसंग संगै अभिनय गर्ने अवसर पाएपछि चर्चामा आएकी थिइन।
३ जियाङ किन्किन
३० बसन्त पार गरिसकेकी जियाङ ‘टियर्स इन हेभन’ मा अभिनय गरेपश्चात चर्चामा आएकी नायिका हुन। यो फिल्मले नै उनलाइ दर्शक माझ चिनाउन सफल भयो। उनको चिनियाँ टेलिभिजनमा पनि राम्रो लोकप्रियता छ।
२ ज्याङ जिइ
सन् १९७९ मा जन्मिएकी ज्यांङ सन् २०००को दशकमा चीनका सबैभन्दा ठुला ४ कलाकारको सूचीमा समेत परेकी थिइन। ११ वर्षको उमेरमा डान्स स्कुलमा भर्ना भएकी ज्याङले मोडल हुदै अभिनयमा निकै सफलता हासिल गरिसकेकी छिन्।
१ जिङ टियान
सन् १९८९ मा जन्मिएकी जिङ ‘वारियर स्टेटस्’, ‘स्पेशल आइडी’, र ‘पोलिस स्टोरी’ बाट चर्चित भएकी थिइन। बेइजिङ फिल्म एकेडेमी र बेइजिङ डान्स एकेडेमीमा अभिनय र डान्स सिकेकी जिङ त्यसपश्चात पुरा समय अभिनयमा लगाउदै आएकी छिन्।
तपाई अविबाहित हुनुहुन्छ वा बिहे भएर पनि राम्रोसँग यौन सक्र्पक गर्ने वातावरण मिलिरहेको छैन भने तपाईले सेक्स सम्बन्धित प्रतिबिम्ब सपनामा पनि देख्न सक्नुहुन्छ । वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त हुने चिकित्सक र जानकारहरु बताउँछन् ।
हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौनविज्ञहरूले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौनसम्बन्ध एवं उसको मनोविज्ञानमा निर्भर हुने बताउँछन् । महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण चिकित्सकीय भाषामा यसरी ब्याख्या गरेका छन् ।
एउटी महिलाले पुरुषसँग सम्भोग गरेको देख्नु बाहेक महिलासँगै सम्भोग गरिएको सपना देखेको खण्डमा त्यसले मनोव्रज्ञानिक एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।
पूर्वप्रेमीसँग सम्भोग गरेको देखे यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ पुर्व ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।
कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखेमा उसँगको सम्भोग सपना देखियो भने उ आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ भन्ने हुन्छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।
पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ। एजेन्सीको सहयोगमा
के तपाई सोच्नुुहुन्छ कि मेरो बेडरुम लाइफ सधैं सुखमय छ, त्यसो हो भने आफ्नो सेक्स्युअल ज्ञानलाई धन्यवाद दिनुस् । त्यसो होइन भने सेक्ससम्बन्धी यो सात सिक्रेटलाई ध्यानमा राख्नुस् ।
यहाँ तपाईका लागि ‘एस’ शब्दसँग जोडिएको सात तथ्य उल्लेख गर्दैछौ । जुन यसअघि तपाईले नसुनेका पनि हुन सक्छन्। यो तथ्यले तपाईलाई आफ्नो यौन जीवनका विषयमा सोच्न बाध्य पार्नेछ ।
१. आमरुपमा जोडीहरु एक वर्षमा १३९ पटक सेक्स गर्दछन् । तर, फ्रान्सेलीहरु यो मामिलामा निकै अगाडि देखिएका छ् । ड्युरेक्स ग्लोबल सेक्स सर्भे २००२ का अनुसार फ्रान्सेलीहरु एक वर्षमा १६७ पटक यौन आनन्द लिने गर्दछन्।
२. केही कण्डम बायोडीग्रेडेबल हुन्छन् । ल्याबस्किन र लेटेक्स कण्डम बायोडीग्रेडेबल हुन्छ तर पोलियुरिथेन होइन ।
३. सेक्स फिलिङलाई प्रबल बनाउनका लागि बजारमा सीडी पनि पाइने गर्दछ । आफ्नो यौन संसारलाई रोमाञ्चक बनाउनका लागि केही क्लासिकल उपायहरु अपनाउनुस् ।
४. डुस नगर्नुस्, डुशिङले हेल्थी ब्याक्टिेरियालाई यौनीबाट हटाउने गर्दछ । यो कार्यले रिप्रडक्भिव सिस्टममा इन्फेक्सन बनाउने गर्दछ ।
५. विश्वस गर्नुस्–ब्लु बाल्स रियलिटीका लागि हुन्छ । असुविधा त्यतिबेला उत्पन्न हुन्छ जब लिङ्गमा अधिक रक्त प्रवाह हुन्छ । अनियमित तरिकाबाट रक्तप्रवाहले यौन अंगमा रगतमा मात्रा बढाउने गर्दछ। जसबाट लिङ्ग त सिधा हुन्छ तर टेस्टिकल ब्लड भरिने गर्दछ ।
७. एउटा जोडीलाई गर्भधारणका लागि आठ महिना लाग्न सक्छ । तर, हुन सक्छ कि यो प्रतिक्षा निकै महंगो सावित हुनेछ । गर्भधारणअघि कम्तिमा एक वर्ष आफ्नो यौन जीवनका विषयमा ध्यान दिने आवश्यक छ। एजेन्सी
यहाँ तपाईका लागि ‘एस’ शब्दसँग जोडिएको सात तथ्य उल्लेख गर्दैछौ । जुन यसअघि तपाईले नसुनेका पनि हुन सक्छन्। यो तथ्यले तपाईलाई आफ्नो यौन जीवनका विषयमा सोच्न बाध्य पार्नेछ ।
१. आमरुपमा जोडीहरु एक वर्षमा १३९ पटक सेक्स गर्दछन् । तर, फ्रान्सेलीहरु यो मामिलामा निकै अगाडि देखिएका छ् । ड्युरेक्स ग्लोबल सेक्स सर्भे २००२ का अनुसार फ्रान्सेलीहरु एक वर्षमा १६७ पटक यौन आनन्द लिने गर्दछन्।
२. केही कण्डम बायोडीग्रेडेबल हुन्छन् । ल्याबस्किन र लेटेक्स कण्डम बायोडीग्रेडेबल हुन्छ तर पोलियुरिथेन होइन ।
३. सेक्स फिलिङलाई प्रबल बनाउनका लागि बजारमा सीडी पनि पाइने गर्दछ । आफ्नो यौन संसारलाई रोमाञ्चक बनाउनका लागि केही क्लासिकल उपायहरु अपनाउनुस् ।
४. डुस नगर्नुस्, डुशिङले हेल्थी ब्याक्टिेरियालाई यौनीबाट हटाउने गर्दछ । यो कार्यले रिप्रडक्भिव सिस्टममा इन्फेक्सन बनाउने गर्दछ ।
५. विश्वस गर्नुस्–ब्लु बाल्स रियलिटीका लागि हुन्छ । असुविधा त्यतिबेला उत्पन्न हुन्छ जब लिङ्गमा अधिक रक्त प्रवाह हुन्छ । अनियमित तरिकाबाट रक्तप्रवाहले यौन अंगमा रगतमा मात्रा बढाउने गर्दछ। जसबाट लिङ्ग त सिधा हुन्छ तर टेस्टिकल ब्लड भरिने गर्दछ ।
७. एउटा जोडीलाई गर्भधारणका लागि आठ महिना लाग्न सक्छ । तर, हुन सक्छ कि यो प्रतिक्षा निकै महंगो सावित हुनेछ । गर्भधारणअघि कम्तिमा एक वर्ष आफ्नो यौन जीवनका विषयमा ध्यान दिने आवश्यक छ। एजेन्सी
अब तपाइँलाई आफ्नो इमेल तथा मोबाइल फोनको पासवर्ड सम्झिराख्नुपर्ने झण्झटबाट मुक्ति मिल्नेवाला छ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले यस्तो प्रविधिको आविष्कार गर्दैछ जसबाट मोबाइल फोन वा इमेलको पासवर्ड सम्झिनुपर्ने तथा त्यसको सुरक्षा सँग सम्बन्धित सबै खाले समस्याहरु हट्नेछन् ।
प्रयोगकर्ताहरुलाई पासवर्डको चिन्ताबाट मुक्ति दिलाउने विषयमा काम गरिरहेको माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्ट कम्पनीका सिइओ सत्य नादेलाले यो कुराको खुलासा गरेका छन् की सुरक्षाको सबैभन्दा ठूलो मुद्दामा एक पासवर्ड पनि हो ।
माइक्रोसफ्ट अहिले यस्तो व्यवस्थामा काम गरिरहेको छ जहाँ पासवर्ड जस्तो चिजको आवश्यकता हुनेछैन । यो प्रविधिको प्रयोग गरेपछि तपाइँको सिस्टमलाई कसैले पनि ह्याक गर्न सक्नेछैन । यो सँगै प्रयोगकर्ताको साथमा अन्य विभिन्न बायोमेट्रिक्स हुनेछन् जसले तपाइँको अकाउण्टको सुरक्षामा थप मद्दत गर्नेछन् ।
नयाँदिल्ली: भारतले आगामी चार दिनभित्र सीमा नाकाबाट इन्धन र उपभोग्य वस्तुको नेपालतर्फ आपूर्ति खुकुलो पार्ने संकेत दिएको छ।
तर पूर्ण रूपमा नाकाबन्दी हटाउने विषयमा भने भारतीय अधिकारी मौन देखिएका छन्।चार दिनभित्रमा इन्धन र औषधि बोकेका ट्रकलाई नेपालतर्फ जाने व्यवस्था मिलाउन भारतीय पक्षले तयारी गरिरहेको स्रोतले जनायो।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूसँगको वार्तामा भारतीय भन्सार अधिकारीले भारततर्फ रोकिएका नेपाली ट्यांकर तथा मालवाहक गाडी पठाउन 'फास्ट ट्र्याक' प्रक्रिया अपनाइने आश्वासन दिएका हुन्।
वीरगन्ज नाका अवरुद्ध रहेका कारण अन्य नाकाबाट इन्धन र औषधि पठाउने सोचाइ बनाइएको भारतीय पक्षले जनाएको छ। वीरगन्ज-रक्सौल नाकामा मात्रै नेपाल भित्रिनुपर्ने ४८ सय ट्रकका लागि भारतले अनुमति दिएको छैन।
दूतावासका इकोनोमिक काउन्सिलर ढुण्डीराज पोखरेलले भारतीय भन्सार अधिकारीलाई आपूर्ति सहज बनाइदिन अनुरोध गरिएको बताए। भारतीय नाकाबन्दीका कारण नेपालमा औषधिलगायत अत्यावश्यक वस्तुको चरम अभाव देखिएको छ।
वीरगन्जस्थित नाकामा मधेसी दलले प्रदर्शन गरिरहेकाले मालवाहक सवारीसाधन नेपाल भित्रिन नसक्ने भारतको दाबी छ। तर अन्य सीमा नाकाबाट पनि नेपालतिर इन्धन भित्रिन नसकेको विषयमा भारत मौन छ।
नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायसँग आइतबार भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चाँडै नाकाबन्दी हट्ने आश्वासन दिएका थिए।





































