नाकाबन्दी खोल्न मोदी लाइ रामदेवको दबाब
काठमाडौं, २१ कात्तिक - नेपाललाई योगको देश बनाउने अभियानमा लागेका योगगुरु रामदेव र स्वामी बालकृष्णले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी नेपालमा भइरहेको पेट्रोलियम पदार्थलगायत यातायात बन्द खुला गर्न आग्रह गरेका छन्।
मोदीका अति निकट मानिएका योगगुरु रामदेवले भारतीय प्रधानमन्त्री मोदीलाई शुक्रबार भेटेर छिमेकी मुलुक नेपालमा निर्वाध रुपमा सवारी आवागमन सहज गराउन आग्रह गरेको जानकारी पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिकराम सिंहले जानकारी दिए।
\

0 comments
Write Down Your Responses