ब्राजिलको एक कार्गो गोदाममा रासायनिक विस्फोट ।
१ माघ ब्रजिल ।
ब्राजिलको एक कार्गो गोदाममा रासायनिक विस्फोट हुँदा, देश को सबै भन्दा ठुलो बन्दरगाह वरीपरी रसायनिक ग्याँस फैलिएको बताइेको छ ।
कम्पनी का मालिक ले भने सन्तोस शहर मा रहेको कन्टेनर रसायनिक पदार्थले भरिभराउ थियो र बर्षा का करण उक्त ग्याँस कन्टेनरमा पस्नाले सो घटना भएको जनाएको छ । समाचार सुत्रका अनुसार बन्दरगाह वरपरका घरहरुलाई खाली बनाइेको छ र सो क्षेत्र का बासिन्दालाई घर भित्र रहन अनुरोध गरिएको बाताएको छ । उक्त शहर का मेयरका अनुसार ६६ जना लाई श्वासप्रश्वास सम्बन्धी सम्स्या आएका कारण अस्पातल भर्ना गरिएको बताइेको छ । यो कन्टेनर टर्मिनल साओपाउलो राज्यको सन्तोस शहरको पुर्वी क्षेत्रमा लोकल्फ्रिओ अ लोजेस्टिक कम्पनी इन गौरजा द्वारा संचालित रहेको जनाएको छ ।

0 comments
Write Down Your Responses