"भारत र नेपाल एक प्राकृतिक छिमेकी देश हो ।" प्रम के पी वली ।

 "नेपाल र भारत एक प्राकृतिक छिमिकी मुलुक हो,दुबै देश बिच राम्रो सम्बन्ध छ । " प्रम के.पी वलीले भारतीय एक च्यानललाई अन्तर्वाता दिंदै  भने  । तर केही कुराहरुलाई लिएर नेपालीहरुमा भारत बिरोधी भावना फैलिएको बताए। आफुले भारत र नेपाल बिचको सम्बन्धलाई असर पार्ने कुनै उदश्य नरहेको पनि बताए । कुराकानी कै क्रममा हाल भारतबाट आउने इन्धन र ग्यासको आपुर्ती रोकिएका कारण भारत बिरोधी कृयाक्लाप बढेको पनि बाताए । भारतले अत्यावस्यक  बस्तुहरुको निर्यात बढाएमा सबैकुरा सामन्य हुने बताए । उनको पहिलो बिदेश यात्राको बिषयमा सोधिएको एक प्रश्नमा उनले भने " भारत र चिन दुबै छिमेकी राष्ट्र हुन यता जाउ या उता जाउ भनेर संबिधानमा लेखेको छैन । " भिडियो सहित :-


0 comments

Write Down Your Responses