भाईरल भयो उर्वर्सिको सेक्सी भिडियो ।
१ माघ मुम्बई ।
पुलकित सम्राट, यामी गौतम र उर्वशी रौतेलाको आगामी दिन मा रिलिज हुने चलचित्र को हट गीत यू टुब मा राख्न साथ भाईरल भएको छ । हाल सम्म करीब ६,९९२,४९५ दर्शकले हेरी सकेका उक्त भिडियो । उक्त गीतमा पुर्व मिस ईन्डिया उर्वशी रौतेलाको सेक्सी हावभावमा बाथरूममा नुहाएको द्रिश्य समाबेस गरिएको छ । हेर्नुहोस् भिडियो :-

0 comments
Write Down Your Responses