७४ दिनदेखि घैंटेको शव अस्पतालमा- किन बुझेनन् आफन्तले शव ?
प्रहरीसँगको मुठभेडमा मारिएका थुन्डानाइके कुमार घैंटेको शव ७४ दिनदेखि अस्पतालमा छ । घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।गत भदौमा रानीबारीस्थित घरै अगाडि मुठभेडमा उनको मृत्यु भएको थियो । घैंटेका आफन्तले प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् ।
0 comments
Write Down Your Responses