"कांग्रेस सभापतिमा उम्मेदवारी दिन्छु ! " नेतृ सुजाता !
१ माघ काठमाडौं ।
कांग्रेस केन्द्रीय सदस्य एवं महिला नेतृ सुजाता कोइरालाले अब युवा पुस्ताले पार्टीको नेतृत्व गर्ने बेला आएको बताउँदै १३ औं महाधिवेशनमा पार्टी सभापतिमा उमेदवारी दिने बताएकी छन् । उनले सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको विकल्प खोज्नुपर्ने बताइन् ।

0 comments
Write Down Your Responses