अफगानिस्तानमा फेरी भयो आतंन्कवादी हमला ।


३,माघ,जलालावाद ।

अफगानिस्तानको जलालाबाद मा आज आतंकवादी हमला भएको छ । सो हमलामा २ ब्यक्तीको मृत्‍यु भएको खबर छ भने कयौ हताहत भएका खबर छ । खबर सुत्रका अनुसार हमला स्टेट काउन्सिल का नेता अब्दुल्लाह सिनवारी को घर नजिकै भएको बताईेको छ । पूर्वी अफगान शहर जलालाबादमा गत बुधवारका दिन पनि पाकिस्तानी वाणिज्य दूतावास नजिक आत्मघाती बिस्फोट र भारी आक्रमण भएको थियो जस्मा ७ जना को मृत्‍यु भएको थियो ।


0 comments

Write Down Your Responses