६.७ रेक्टर को भुकम्प गयो ।

३० पौष काठमाडौं । 
जापानको उत्तरी क्षेत्र सिजुनाइ शहरलाई केन्द्र बिन्दु पारी  भुकम्पको झट्का महसुस गरिएको छ । त्यस क्षेत्रमा ६.७ रेक्टर स्केलको तिब्रताले  भुकम्प गएको समाचार माध्यमले जनाएका छन ।    यो भूकम्प अमेरिकी जियोलोजिकल सर्वेक्षण (USGS) अनुसार,५१ किलोमीटर को एक गहिराई महसुस गरिएको बाताएको छ । 


0 comments

Write Down Your Responses