मधेसी मोर्चाको मागमा सरकार एक कदम अगाडि बढ्यो ।
३० पौष काठमाडौं ।
प्रधानमन्त्री निवासमा आज दिउँसो बसेको प्रमुख तीन दलको बैठकले मधेसी मोर्चाको मागलाई संसदको आगामी बैठकमा प्रस्तुत गरिने जनाएको छ । यद्धपी मधेसी मोर्चाले सरकारलाई गैर जिम्मेवार र सरकारका तर्फबाट गम्भिर नभएको पनि आरोप लगाई रहेका थिए । मोर्चाको यस्तो बक्तब्य बाहिर आउन साथ प्र.म.ले आज नेपाली कॉंग्रेस,ने.क.पा एमाले , एकीकृत ने.क.पा(माओवादी) का साथ प्र.म. निवासमा बैठक बसेको थियो । साथै उक्त बैठकमा राज्यको पुन:निर्माणका लागि गठन गरिएको निकायलाई संबैधानिक दर्जा दिने निर्णय गरेको जनाएको छ । प्रधानमन्त्रीको यस प्रकार को निर्णय प्रति मोर्चाको प्रतिकृया आउन बाँकी नै छ ।

0 comments
Write Down Your Responses