बलिउडमा कुन कुन नायिका नाङिएर चलचित्रमा छिरे तस्विर सहित:-
४,माघ एजेन्सी ।
बलिउडमा बोल्ड सिन अव सामान्य जस्तै हुन थाल्यो । अधिकाँश चलचित्र बोल्डनेश कै आधारमा चल्ने गर्छन् । अधिकाँश अभिनेत्रीहरु बलिउडमा डेब्यु गर्दा नै नाङ्गिन तयार हुन्छन् । कतिपयले त यस्तै बोल्डनेशको सबै सीमा नाघेर नयाँ रेकर्ड नै बनाएका छन् । पुनम पाण्डेले पहिलो चलचित्र ‘नशा’ भन्ने पहिलो चलचित्रमै नाङ्गिएर हरकत गरिन् तर उनको नाङ्गो शरीरलाई पनि कसैले मन पराएको देखिएन ।प्रियंका चोपडाकी बहिनी मनराले पहिलो चलचित्र जिद मै सबैलाई तह लगाउने गरि नाङ्गिइन् । उनको टपलेश तस्विरले बलिउडमा हंगामा नै गर्यो । जिस्म 2 बाट बलिउडमा प्रवेश गरेकी सन्नी लियोनले पहिलो चलचित्रमा बोल्डनेसको सीमा तोडिन् । त्यस्तो ‘बार्बी डल’ का लागि क्याट्रिना कैफले पनि बलिउड प्रवेश गर्ने बाटो खोलेको बोल्ड सिन बाट नै हो ।

0 comments
Write Down Your Responses