ताजा अपडेट - आज ३ बजे बालुटारमा ५ दलको बैठक बस्दै ।

६ माघ , काठमाडौं । 
मधेसी मोर्चाले कार्यदल बैठकको औचीत्य नभएको बताएको भोलिपल्ट आज दिउँसो तीन बजे बालुवाटारमा पाँच दल नेपाली कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र फाेरम लाेकतान्त्रिकका शीर्ष नेताको बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा मधेसी मोर्चासँग जारी वार्ता, नाकाबन्दी र अन्य राजनीतिक विषयमा छलफल हुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।


0 comments

Write Down Your Responses